स्नातक तहकाे पढाइ निःशुल्क, बाहिर जिल्लाकाे विद्यार्थीलाई ५० प्रतिशत छुट

धुलिखेल नगरपालिकाका बासिन्दाले निःशुल्क स्नातक तह पढ्न पाउने भएका छन् । नगरलाई शैक्षिक हबका रूपमा अगाडि बढाउन लागेको धुलिखेलले आर्थिक वर्ष २०७७/७८ बाट निःशुल्क स्नातक तह सुरु गर्ने भएको हो...

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, कक्षा १२ को परीक्षा पुरानै प्रणालीबाट हुने

सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा...

प्रधानमन्त्री र मन्त्रिमण्डलका मन्त्रीहरूसँगको बैठक सम्पन्न, वर्तमान परिस्थितिबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलका मन्त्री तथा राज्यमन्त्रीहरूसँग गर्नुभएको बैठक सम्पन्न भएको छ । शनिबार साँझ बालुवाटारमा भएको करिब एक घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे...

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै, गुरुलाई यसरी व्याख्या गरिएकाे छ

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’...

आजको राशिफल : आषाढ २१ गते आइतबार कुन राशिलाई कति शुभ ?

०७७ साल आषाढ २१ गते । आईतबार । ईश्वी सन् २०२० जुलाई ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा शनिवार ५९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा ४९ जना र सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा १० जना गरी आज थप ५९ जनामा...

शनिवार थप २ सय ३२ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

नेपालमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

शनिवार थप २ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

नेपालमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

शनिवार २ सय ७२ जनाले कोरोना जिते, जम्मा ६ हजार ४१५ कोरोना संक्रमित डिस्चार्ज

शनिवार २ सय ७२ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट जनाले कोरोना २ सय ७२ जितेको...

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट छौँ– अर्थमन्त्री डा.खतिवडा (अन्तर्वार्ता)

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा.युवराज खतिवडा बताउँछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक...

बझाङ पहिरो अपडेट : ४ जनाको शव फेला, उद्धारमा गएको नेपाली सेनाको गाडी दुर्घटना

काठमाडाैँ – बझाङकाे केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको छ । अन्य बेपत्ताहरु भने...

सुदूरपश्चिमा शनिवार १० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा शनिवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा शनिवार १० जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । दिउँसो ३ बजेसम्मको विवरण...