आजकाे राशिफलः साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

भोलिदेखि यातायातमा जोर विजोर प्रणाली लागू, राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक

काठमाडौं – सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव...

“हामी सबै एक“

म भन्दा तं सानो कसैले कसैलाई नभनुन् म भन्दा हजुर महाराजधीराज कसैले कसैलाई नभनुन् ।। हामी सबै एक। एउटै छ हावा,एउटै छ पानी,एउटै छ अर्ती एउटै छ ,सूर्य,एउटै छ आकाश,एउटै...

कोरोनाको संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । वीरगञ्ज–१५ भिश्वाका...

समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघले बुझाए हानलाई ज्ञापनपत्र

मुकेश कुशवहा समाजवादी होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघद्वारा होटल व्यवसायी संघ हानलाई ज्ञापनपत्र बुझाएको छन । ज्ञापनपत्रमा नोभल कोरोना भाईरसको महामारीको त्राससंगै जारी लकडाउनले नेपाली श्रमिक वर्गको जीवन अत्यन्तै...

सिरहामा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित क्षेत्र भोलीबाट पुन लकडाउन गरिने

मुकेश यादव, सिरहा सिरहामा समुदाय स्तरमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि सम्भावित क्षेत्रहरुमा लकडाउन गरिने निर्णय गरिएको छ । मिर्चैया नगरपालिकामा ३ जना र गोलबजार नपामा १ जना कोरोना संक्रमण...

यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं – सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने...

लकडाउनका कारण २२.५% कर्मचारीहरुले रोजगारी गुमाए, कुन क्षेत्रमा कति कर्मचारी कटौती ?

काठमाडौं – लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्भेक्षणले विभिन्न क्षेत्रमा औसत २२.५ प्रतिशतले रोजगारी गुमाएको देखाएको हो । यसरी रोजगारी गुमाउनेमा २...

आज देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैँ – आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेकाले देशका केही...

लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु र हजारौं घाइते

मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार मंगलबार साँझ भएका दुई वटा शक्तिशाली...

लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा प्रचण्ड र ओलीबिच चर्काचर्की

काठमाडौं – पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मंगलबार तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । करिब सवा घण्टा...

आजकाे राशिफल : साउन २१ गते बुधबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन २१ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...