बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार गरेको प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ७६...

अख्तियारका २० जना कर्मचारी र प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना पुष्टि

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म आयोगमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ । आइतबार एक सय...

नेपालमा कोरोनाका कारण थप ५ जनाको निधन

काठमाडौँ –  नेपालमा कोरोनाका कारण थप ५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका ४५ बर्षिय पुरुषको यहि साउन २१ गते निधन...

बिहिवार थप तीन सय ६० जनामा कोरोना पुष्टि, २३३ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा बिहिबार थप तीन सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

नेकपा अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको...

कोरोना संक्रमण दरमा विश्वलाइ उछिन्दै भारत

विश्वमा वितेको २४ घन्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा ५६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । यो संख्या अहिलेसम्मकै उच्च हो । विश्वका कोरोनाबाट...

भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा

स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र...

मजदूरको ज्यालामा हेरफेर, अब दैनिक ९ सय निर्धारण

नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो...

आज बिहिबार कुन ठाउँकाे माैसम कस्ताे ?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । बिहीबार जारी मौसम पूर्वानुमानमा हाल देशभर आंशिक देखि सामान्य बदली...

सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ, सञ्चारकर्मीलाइ सूचना विभागको प्रेस पास अनिवार्य

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ । काठमाडाैँ उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी...

कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज

वीरगञ्ज – कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका...

देशभर कोरोना सङ्क्रमितको दर अझ बढ्दाे, काठमाडाैँ उपत्यकामा अझ बढी खतरा

काठमाडौँ – बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात्...