एक करोड २४ लाख ९१ हजारको चेकसहित प्राधिकरणका शाखा प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज...

भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको प्रधानमन्त्रीको ठोकुवा, मास्टर प्लान बनाउन निर्देशन

भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले ‘रामको...

बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर गएपछि ३ बालकको बिचल्ली

लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५...

विश्वकै लामो झोलुङे पुल निर्माण सम्पन्न भएको ३ महिना पनि नपुग्दै समस्या

पर्वत र बागलुङ जोड्ने विश्वकै लामो झोलुङे पुल निर्माण सम्पन्न भएको ३ महिना पनि नपुग्दै हल्लिन थालेको छ । हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको...

रुपन्देहीमा गएराती भएको कार दुर्घटनामा ३ जनाको मृत्यु

रुपन्देहीमा गएराती भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा...

किन युवामा काेराेना संक्रमण बढ्याे ?

काठमाडौं – युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४०...

पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना

काठमाडौँ – वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः...

आजकाे राशिफल : साउन २४ गते शनिबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन २४ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

अपडेट : एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १६ जनाको मृत्यु, १२३ भन्दा बढी घाइते

एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको...

क्‍वारेन्टाइनमा २१ वर्षीया युवतीले गरिन आत्महत्या

बेथानचोक गाउँपालिकाको क्‍वारेन्टाइनमा एक युवतीले आत्महत्या गरेकी छिन् । १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्‍वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरिले जनाएको छ ।...