स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ – स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले...

मन्त्री अर्यालको पहलमा स्याङजाका पहिरो पीडितलाई १८ लाख राहत बितरण

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाहरुको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गर्नुभएको हो...

प्रदेश नं. ५ को नाम र स्थायी राजधानी सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

प्रदेश नं. ५ को नाम र स्थायी राजधानी सम्बन्धी प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय प्रदेश ५ नेकपा संसदीय दलको बैठकले गरेको छ । बुटवलस्थित मुख्यमन्त्री निवासमा...

रौतहटस्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्त पक्राउ

रौतहट- रौतहटको राजपुर नगरपालिका-४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका-४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् ।...

वडाध्यक्षविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता

सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई...

सर्वोच्च अदालमा न्यायाधीश र केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आइतबार सुनुवाइ स्थगित

काठमाडौँ – न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोचच अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै...

भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसेबाट भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ । त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई...

झण्डै पाँच वर्षसम्म एउटै ठेकेदार कम्पनीको राज, ठेक्का लिने, काम नगर्ने

मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी...

वैकल्पिक शिक्षण, धेरै विद्यार्थी छुट्न सक्ने

काठमाडौँ – सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका...

डरलाग्दो बलात्कार शृंखला !

साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्। तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले...

परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना

काठमाडौँ – शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो । परीक्षण गरिएकामध्ये...

पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – पूर्वस्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । केन्द्रीय समिति बैठकअघि...