डिपिआरको काम रोकिएपछि नलगाड जलविद्युत् आयोजना छोड्ने सेनाको चेतावनी

छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए...

संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशलाई पनि भाग, प्रधानन्यायाधीशले भागबन्डा खोज्नु बिडम्बनापूर्ण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा फिर्ता गर्ने प्रतिबद्धता जनाएको भनिएको...

संसद विघटनअघि ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने यी हुन् ९० जना सांसद [नामावली]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु चारघण्टा अघि नै नेकपाका ९० जना सांसदले ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका थिए ।  जसको दर्ता नम्बर १ रहेको छ ।...

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी...

२७० बिघामा लगाएको गाँजा नष्ट

वाग्मती। मकवानपुरका विभिन्न स्थानमा लुकिछिपीरुपमा गरिएको अवैध लागुऔषध गाँजा तथा अफिम खेती नष्ट गर्ने कामलाई प्रहरीले तीव्र गति दिएको छ । मकवानपुरको पहाडी क्षेत्रमा अवैधरुपमा गरिएको २७० बिगाह गाँजा खेती...

प्रधानमन्त्री ओलीले बोलाए आफू पक्षीय नेताहरुको भेला

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। ओलीले सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन्। प्रधानमन्त्रीले आफूपक्षीय...

प्रचण्डलाई ओलीको प्रस्ताव : जे भयो भयो, मिलेर चुनावमा जाऔं

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् । संसदको...

काँग्रेसलाई संसद् विघटन मान्य छैनः कोइराला

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद् विघटन काँग्रेसलाई मान्य नहुने बताएका छन् । प्रेस युनियन मोरङले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले ‘संसद् विघटनको कदम असंवैधानिक हो’...

संसद विघटन हुनुअघि नै दर्ता भएको थियो प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा...

७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले...

आउँदो वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिमा प्रतिनिधि सभाको विघटन गरेसँगै वैशाख १७ र २७ गते निर्वाचन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रतिनिधि सभा विघटन गरि २०७८...

राष्ट्रपतिद्वारा संसद विघटन, नयाँ निर्वाचनको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी...