रवीन्द्र मिश्रसहित पक्राउ परेकाहरूको पुनः म्याद थपको माग, आठौंपटक अदालतमा पेस

काठमाडौं —राजावादी प्रदर्शन हिंसात्मक बनेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। गत १५...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः सांसद माया राईविरुद्ध ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर

काठमाडौं— कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध पूरक अभियोजनमार्फत ३७ लाखभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २० जना...

अविरल वर्षाले अबरुद्ध बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा

काठमाडाैँ- अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आइसकेको...

प्रतिनिधि सभामा प्रि-बजेट छलफल : सत्ता पक्षलाई १२ घण्टा, विपक्षलाई ६ घण्टाभन्दा कम समय

काठमाडौं- प्रतिनिधि सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्नु पूर्व प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ। संसदमा चार दिनसम्म चल्ने छलफलका लागि जम्मा १८ घण्टा अर्थात् १०८३...

मध्यपुर थिमिमा ‘जेसुम यात्रा’: सम्पदा अवलोकनदेखि सिर्जनासम्म

भक्तपुर– पदयात्रा, स्थानीय सम्पदा अवलोकन अनि सिर्जनाको समिश्रण रहेको ‘जेसुम यात्रा’ को पछिल्लो श्रृंखला सोमबार भक्तपुरको ऐतिहासिक शहर मध्यपुर थिमीमा सम्पन्न भएको छ। सात वर्षअघि सुरु गरिएको यस अभियानले साहित्यकार,...

जडीबुटी-पेप्सीकोला सडकको १५/१५ मिटर क्षेत्रभित्रका संरचना हटाउन ३५ दिनको अल्टिमेटम

काठमाडौँ – काठमाडौँको जडीबुटीदेखि पेप्सीकोला चोकसम्मको सडक क्षेत्रभित्र रहेका अनधिकृत संरचनाहरू हटाउन सरकारले ३५ दिने अल्टिमेटम जारी गरेको छ। सडक विभाग र काठमाडौँ महानगरपालिकाले संयुक्त सूचना निकाल्दै नक्सा पास विना...

मौसम खराबीले सगरमाथा लगायतका हिमाल आरोहण प्रभावित, आरोहण अनुमति लिएका सयौं आरोही पर्खाइमा

काठमाडौं, वैशाख २९ — वसन्त ऋतुको हिमाल आरोहण सिजन चलिरहे पनि सगरमाथालगायत प्रमुख हिमालहरूमा प्रतिकूल मौसमका कारण आरोहण कार्य प्रभावित भएको छ। पर्यटन विभागका अनुसार तीव्र गतिको हावा र मौसमको...

बुद्धजयन्तीमा प्रधानमन्त्री ओलीको सन्देश : शान्तिका लागि बुद्धका शिक्षा अपरिहार्य

रुपन्देही— प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा फैलिरहेको अशान्ति र द्वन्द्व समाधानका लागि गौतमबुद्धका शिक्षा र उपदेश नै प्रभावकारी उपाय भएको बताएका छन्।बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२...

अन्तरप्रदेश र अन्तरतह सरुवा खुला गरिँदै, दोहोरो सहमतिमा मात्र सरुवा सम्भव

काठमाडौं — निजामती सेवामा कार्यरत कर्मचारीहरू अब अन्तरप्रदेश र अन्तरतह सरुवाका लागि पात्र हुने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सहमतिअनुसार अब प्रदेश सरकारको दोहोरो सहमतिमा...

भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, अमेरिकी राष्ट्रपति ट्रम्पले गरे पुष्टि

काठमाडौँ – भारत र पाकिस्तानबीच युद्धविराम गर्न सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन्। एएनआईको रिपोर्ट अनुसार, दुवै देशबीच प्रत्यक्ष वार्ता हुँदै गोलाबारी र...

भारत–पाकिस्तान तनाव: पाकिस्तानको ‘निर्णायक जवाफ’, सर्वसाधारण त्रस्त

काठमाडौं — भारत–पाकिस्तानबीचको पछिल्लो तनाव चुलिँदै जाँदा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणको प्रतिशोधस्वरूप ‘संगठित, सशक्त र निर्णायक’ जवाफी कारबाही गरिएको घोषणा गरेका छन्। उनका अनुसार, भारतका ठूला सैन्य संरचनाहरूलाई...

भारत–पाकिस्तान तनाव चुलिँदा जम्मुमा तनाव: घर फर्किंदै मजदुरहरूको लर्को

काठमाडौं — भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण जम्मु–कश्मीरमा जनजीवन अस्थिर बनेको छ। पछिल्लो समय जम्मु क्षेत्रमा गोलीबारी तीव्र भएपछि त्यहाँका प्रवासी मजदुरहरू अन्य राज्यतर्फ फर्कन थालेका छन्। जम्मु रेलवे स्टेशनमा बिहार,...