काठमाडौं — नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेर...
काठमाडौं, ३१ वैशाख — आर्थिक वर्ष २०८०/८१ मा सातवटै प्रदेश सरकारका कार्यालयहरूमा गरी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार, १ हजार...
काठमाडौं — आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारका विभिन्न निकायमा देखिएको बेरुजुमध्ये सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयमा देखिएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार, संघीय निकायमा देखिएको कुल ४७ अर्ब...
काठमाडौं, ३१ वैशाख — संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिहरूमा सरकारी बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। आर्थिक वर्ष...
काठमाडौं, वैशाख ३१- “शिक्षामा कला, कलामा शिक्षा” भन्ने नाराका साथ काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा ‘विद्यालयमा कुलपति मार्फत विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको छ। नेपाल...
काठमाडौं, बैशाख ३१- नेकपा एमालेले वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जुबेल सहरमा अलपत्र परेका ४६९ जना नेपाली कामदारको शीघ्र उद्दारका लागि सरकारसँग आग्रह गरेको छ। बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमालेका...
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सम्पन्न भएको हो। अब उक्त रिटमाथि आजै...
काठमाडाैँ – सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका राष्ट्र सेवक कर्मचारीहरूले स्थानीय सेवा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेकाले हाल स्थानीय तहबाट प्रवाह हुने सेवा ठप्प भएको र यसले नागरिकले पाउने सेवा–सुविधामा...
बुटवल- लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले बैठक आह्वान गरेका हुन्। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका...
विराटनगर, वैशाख ३१ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । घटना वैशाख ३० गते राति करिब ८ बजे भएको हो । स्थानीय...
काठमाडौं— आउँदो ६ जेठमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। मंगलबार संसद् बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराउँदै प्रश्नोत्तर कार्यक्रम तोकिएको मिति सार्वजनिक गरेका...
काठमाडौं — राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट सुरु हुने आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने स्पष्ट पार्दै, आन्दोलन बदनाम गर्न वा भड्काउने प्रयास नगर्न कडा चेतावनी दिएका छन्। मंगलबार...