चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै एनपिएलमा लुम्बिनी लायन्सको विजयी यात्राको सुरुआत

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी यात्राको सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको...

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं – भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ। गैरकानूनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै प्रसाईंका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेपछि न्यायाधीश मेघराज...

सरकार र बञ्चरेडाँडावासीबीच ११ बुँदे सहमति

काठमाडौं – सरकार र बञ्चरेडाँडावासीबीच आज सिंहदरबारमा भएको लामो छलफल ११ बुँदे सहमतिसहित टुंगिएको छ, जसले फोहर व्यवस्थापन र स्थानीय प्रभावित समुदायबीच देखिएको दीर्घकालीन विवाद समाधानतर्फ महत्वपूर्ण प्रगति जनाउँछ। सहमतिअनुसार...

निर्वाचन सुरक्षाका लागि सेना परिचालन सिफारिस गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकपछि सदस्य–सचिव...

चुनावका लागि अनुकूल वातावरण बनाउन राजनीतिक दलको आग्रह

काठमाडौं – विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सरकारले चुनावका लागि उपयुक्त वातावरण बनाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले हिजो सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले सुरक्षित र...

सिमराको स्थिति सामान्य, शान्तिपूर्ण गतिविधि गर्न गृहको आग्रह

काठमाडौं – हिजो दिनभर तनाबग्रस्त बनेको बाराको सिमराको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न आवश्यक कदमहरू सक्रिय रूपमा अघि बढाइरहेका...

देश बचाउन आएको हुँ, निष्पक्ष निर्वाचन हाम्रो मुख्य लक्ष्य हो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँगको छलफलमा देशको वर्तमान अवस्था, सरकारको उद्देश्य र आगामी योजनाबारे स्पष्ट धारणा राखेकी छन्। १२५ मध्ये ११० भन्दा बढी दलको उपस्थिति रहेको उक्त भेलामा...

एनपीएलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट पुनरागमन, काठमाण्डु गोर्खाज २९ रनले पराजित

काठमाडौं । बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमै...

१०औं पटक बिहारको मुख्यमन्त्री बन्दै नितिशकुमार, भोलि शपथ गान्धी मैदानमा हुने

काठमाडौं । भारतको बिहार राज्यमा पुनः नितिशकुमार नै मुख्यमन्त्री बन्ने निश्चित भएको छ । बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिशकुमारलाई सर्वसम्मत रूपमा संसदीय दलको...

एमसीसी नेपाललाई थप ५ करोड डलर अनुदान

काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत सञ्चालित ‘एमसीसी नेपाल’ ले थप ५ करोड अमेरिकी डलर (झन्डै ७ अर्ब रुपैयाँ) अनुदान पाउने भएको छ । नेपाल सरकार र...

एनपीएल : सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई १४८ रनको लक्ष्य दियो

काठमाडौं  । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई १४८ रनको लक्ष्य राखिदिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ...

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल दुई–तिहाइ बहुमतले पदमुक्त

  जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा दर्ता गरिएको प्रस्ताव प्रदेश सभाले दुई–तिहाइ बहुमतले पारित गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल...