काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। शुक्रबार बसेको समितिको बैठकले विधेयक पारित गर्ने निर्णय गरेको समितिका सभापति रामहरि...
काठमाडौं, २ जेठ — महालेखा परीक्षकको कार्यालयले स्थानीय तहका पदाधिकारीहरूले ऐन विपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी पारिश्रमिक खर्च गरेको, स्वीकृतिबिना विदेश भ्रमण गरेको र सरकारी सामग्री नफिर्ता गरेकोप्रति...
काठमाडौं, २ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनलाई वर्तमान युगको सबैभन्दा ठूलो चुनौतीको रूपमा चिनाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु...
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण (हाबियस कोर्पस) सम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बिहीबारका लागि...
काठमाडौँ — कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले गाली बेइजती (मानहानी) मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको...
काठमाडौं, जेठ १ — सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि गठन गरिएको...
काठमाडौं, जेठ १ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्बभन्दा बढीको बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद...
काठमाडौं, जेठ १ — पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा संलग्न रहेको भन्दै उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता...
काठमाडौँ, जेठ १ — चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी १५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको छ। उपाध्यक्ष सियाओ काठमाडौँमा सुरु हुन लागेको सगरमाथा...
कञ्चनपुर —वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक कुमार चन्दले प्रदेश सरकारलाई कर्मचारीको मर्म र भावना समेटेर स्थानीय सेवा ऐन तत्काल जारी गर्न, अन्तर–स्थानीय तह र अन्तर–प्रदेश सरुवाको व्यवस्था मिलाउन, र कर्मचारी समायोजन...
तनहुँ— तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध कुटपिट तथा ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ। श्रेष्ठले ५७ वर्षीय प्रभात आलेलाई घरमा बोलाएर कुटपिट गरेको आरोप लागेको छ।...
काठमाडौं— सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आगामी जेठ ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरिसकेको कम्पनी...