दुबै डोज खोप लगाएकाहरुलाई समेत कोरोना संक्रमण

बागलुङ- कोरोना विरुद्ध दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय...

जन्मदिनको अवसर पारी पूर्वसचिव उपाध्यायले दिए आविष्कार केन्द्रलाई एक महिनाको पेन्सन

काठमाडाैँ – नेपाल सरकारका पूर्व सचिव ई. भीम उपाध्यायले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । प्रत्येक बर्ष जन्मदिनको अवसर पारेर दिदैँ आइरहेको एक महिनाको पेन्सन भत्ता...

काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने

काठमाडौँ — काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन तथा होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण तीव्र रुपमा...

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ, वैशाख १३ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । आइतबार पनि उच्च अङ्कले नै ओर्लेको नेप्से परिसूचक ६५.५८ विन्दुले घटेर दुई...

पछिल्लो चौबीस घण्टामा ३ हजार ४४२ कोरोना सङ्क्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको...

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बढ्दो कोभिड १९( कोरोना भाइरस ) का कारण मङ्गलबार (भोलिदेखि )...

कोरोना नियन्त्रणका लागि बेदकोट नगरपालिकाका ७ निर्णय, महाकाली अस्पताललाई १० लाख सहयोग गर्ने

कञ्चनपुरको नगरपालिकाले कोभिड–१९ तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार बेदकोट नगर कार्यपालिका र बेदकोट नगरपालिकाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बेदकोट नगर उद्योग...

जनता सचेत हुनुपर्छः शिक्षामन्त्री

चितवन, वैशाख १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनुभएका...

अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा

सप्तरी, वैशाख १३ गते । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज...

कोरोना उपचारका लागि गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न...

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द, हवाइ यातायात भने बन्द नहुने

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि उपत्यकामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द...

दामोदर पुडासैनीलाई लेखापरीक्षण विषयको नेपालको पहिलो विद्यावारिधि

काठमाडौँ – नेपाल संस्कृत विश्वविद्यालयले दामोदर पुडासैनीको शोधप्रवन्ध ‘कम्यारेटिभ स्टडि अफ एनसेन्ट एण्ड मोर्डन गभरमेण्ट अडिटिङ सिस्टम’ (प्राचीन तथा अर्वाचीन परिवेशमा सरकारी लेखापरीक्षण पद्धतिको अध्ययन) लाई विद्यावारिधि –पीएच.डी.) उपाधि प्रदान...