काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन केहीबेरमा भक्तपुरको सल्लाघारीमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ। एमाले प्रचार...
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज हुने फाइनल खेलका लागि दुवै टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत फाइनलमा प्रतिस्पर्धा गर्न लागेका...
प्रकाश भट्ट, कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्थित नयाँबस्तीमा बन्द नदीको कटानबाट जोगिन जैविक तटबन्ध निर्माण कार्य शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। वर्षेनी बर्सातको समयमा नदी कटान, घरभित्र पानी...
काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमा पार्टीको दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमै नयाँ नेतृत्व चयन हुने भएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले दोस्रो...
काठमाडौँ — दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुने फाइनल खेलमा...
काठमाडौँ – शंखमुलमा रहेको नेरीक एकेडेमीमा आयोजित ‘खानाका परिकार प्रदर्शनी’ आज विविध सांस्कृतिक स्वाद र परम्परागत पहिचानको झल्को दिँदै भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूले नेपालका विभिन्न समुदायका परम्परागत...
काठमाडौँ — नेपाली कांग्रेस दार्चुलाले मंसिर २५ गतेदेखि सुरु भएको जिल्ला कार्यसमिति बैठकमार्फत प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस सूची सार्वजनिक गरेको छ। प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ दार्चुलाबाट...
काठमाडौँ — नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित खेलकुद सप्ताह–२०८२ अन्तर्गत कबड्डी तर्फका खेलहरू आज प्रतिस्पर्धात्मक माहोलबीच सम्पन्न भएका छन्। छात्रतर्फ भएको खेलमा ज्ञानभूमि स्कुल तारकेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम...
काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ। उद्घाटन दिन भारतले आयोजक यूएईसँग तथा पाकिस्तानले मलेसियासँग प्रतिस्पर्धा गर्नेछन्। यसैबीच प्रतियोगिताका लागि नेपाली यू–१९...
काठमाडौं – अस्ति बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक रूपमा बन्द गर्दै उस्तरोन्नति गरिँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने पूरी रूपमा खुला रहने भएको छ। नेकपा (एमाले) को...
भक्तपुर – नेशनल प्याब्सन भक्तपुरले आगामी एसईई-२०८२ मा सम्मिलित हुने विद्यार्थीहरूका लागि आयोजना गरेको अनिवार्य विज्ञान विषय परीक्षा अभिमुखीकरण कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाभरका दर्जनौं...
काठमाडौँ — महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेले आज महत्वपूर्ण सचिवालय बैठक बस्ने भएको छ। पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन...