एकै दिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च

काठमाडौं – आज  (आइतबार) सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्