एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु फेरिए

काठमाडौं –  एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु फेरिएका छन् । गृह मन्त्रालयले सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको हो । जसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । भक्तपुर र ललितपुरमा पनि सीडीओ फेरिएका छन् ।

हेर्नुहोस् अन्य सूचि

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्