जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिए, कमलराम जोशीलाई जिम्मेवारी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिएका छन् । महानिर्देशकको जिम्मेवारीमा रहेका डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सरुवा गराएर जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई हाल विभागमा पठाएको छ ।

जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए । २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टरको रुपमा उहाँ विभागमा प्रवेश गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्