सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने

काठमाडौं – सरकारले आज १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रगति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आजै दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गरिनेछ ।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । सय दिने प्रगति विवरण सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्