काठमाडौँ – प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान शुक्रबार बानेश्वरमा बसिरहेको बैठकमा उनको पनि सहभागिता रहेको छ । तर, लोसपाका नेताहरु ठाकुर विपक्षी दलको बैठकमा गएको बारे अनविज्ञ छन् । ठाकुर विपक्षी दलको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।