काठमाडौंमा सवारीको चाप ह्वात्तै घट्यो

File Photo

काठमाडौँ –  काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ । करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि चाप ह्वात्तै घटेको हो ।

काठमाडौंका मुख्‍य चोकहरूमा अहिले सवारीको चाप निक्कै कम देखिन थालेको छ । शुक्रबार काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्