नख्खु खोलाले बालकसहित चारजनालाई बगायो

काठमाडौँ – नक्खु खोलाले चार जनालाई बगाएको छ।

शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपुर कोलोनीमा चारजना व्यक्तिलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एकजना महिला, दुई जना पुरुष र एक जना बालकलाई खोलाले बगाएको हो।

उनीहरूको खोजी भइरहेको डिएसपी थापाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्