पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जादै

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् ।

भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्