रास्वपा सभापति रवि लामिछाने आज पक्राउ नपर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरु जस्तो लामिछानेलाई आजै पक्राउ नगर्ने प्रहरी उच्च स्रोतले दाबी गरेको छ ।

आजै छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको थियो तर लामिछानेलाई आज पक्राउ गर्ने कुनै पनि तयारी नभएको प्रहरीको भनाइ छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर लामिछानेलाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्