कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

कैलाली –  कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किष्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा मोटर चलाई कपडा धुने क्रममा चौधरी करेन्ट लागीर गम्भिर घाईते भएकी थिइन्। उपचारको लागि अस्पताल ल्याउने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्