डोटीमा एक जना मृत अवस्थामा फेला

सांकेतिक तस्बिर

डोटी- डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा शव फेला परेको हो।

शिखर नगपालिका–६ तलकोटका २८ वर्षिय कैलाश लुहार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्