काठमाडाैं – १६ भदौमा नेपाल प्रहरीका करिब एक सय अधिकृतहरू ३० वर्षे सेवा अविधि पूरा गरेर अवकास हुदै छन् । राष्ट्रिय किताबखाना (प्रहरी)ले प्रहरी अतिरिक्तमहानिरीक्षक (एआईजीपी)देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म ८९ जनाले अवकाश पाउने जानकारी दिएको छ ।
एक डिआईजीपी, ११ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), ११ प्रहरी उपरीक्षक (एसपी), ३० प्रहरी नायब उपरीक्षक (डिएसपी), र ३५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिवार्य अवकाशमा जान लागेका हुन् । यसैगरी २० भदौमा एक एआइजीपीले पनि अवकाश पाउँदैछन् । अवकाश पाउन लागेकाहरू धेरैको उमेर ५५ भन्दा कम छ । ३० वर्षे सेवाहदका कारण उनीहरू अनिवार्य अवकाशमा जान लागेका हुन् ।
१६ भदौमा डिआइजीपी विष्णुकुमारी केसीले अवकाश पाउँदैछन् ।
१६ भदाैँमा अवकास हुने एसएसपीहरू
- दिनेशराज मैनाली
- नवीनराज राई
- रविकुमार पौडेल
- वीरबहादुर ओली
- चन्द्रदेव राई
- जीवनकुमार श्रेष्ठ
- रेवती ढकाल
- किसनसिंह थापा
- डिल्लीराज विष्ट
- बेलबहादुर पाण्डे
- रवीन्द्र रेग्मी
१६ भदाैँमा अवकास हुने एसपीहरू
- नरेन्द्रकुमार कार्की
- टेकनन्द इवा लिम्बू
- चित्रबहादुर गुरुङ
- नवीनकिशोर प्रधान
- कृष्ण प्रसाईँ
- प्रेमबहादुर बस्नेत
- राजेन्द्रबाबु रेग्मी
- लक्ष्मीराज अधिकारी
- देवेन्द्रबहादुर पाल
- विष्णुहरी कोइराला
- अवदेश बिष्ट क्षेत्री
१६ भदाैँमा ३० वर्षे उमेर हदका कारण अवकास हुने डिएसपीहरु
- नारायण बहादुर श्रेष्ठ
- राकेशकुमार पोदार
- गोविन्द पन्थी
- दलराम टमाटा
- मदनबहादुर कुँवर
- देवबहादुर कुँवर
- हिक्मतबहादुर बोहरा
- श्रीराम भण्डारी
- रामकृष्ण सापकोटा
- गणेशबहादुर श्रेष्ठ
- भरतबहादुर चौधरी
- ऐनबहादुर मल्ल
- किरणप्रसाद न्यौपाने
- होमबहादुर थापा
- मनोज कुमार श्रेष्ठ
- जनकबहादुर मल्ल
- राजनकुमार गौतम
- महेश बस्नेत
- भरतकुमार शाह
- खगेन्द्रप्रसाद रिजाल
- भोजराज पाण्डेय
- लालबहादुर बम
- सुजित कुमार ओझा
- फणिन्द्र रानाभाट
- विजय थापा
- जमुनाकुमारी बस्नेत
- अनिल कुमार उप्रेती
- शैलेन्द्र कुमार खड्का
- उद्धव प्रसाद अधिकारी
- रामबहादुर चन्द
१६ भदाैँमा अवकास हुने प्रहरी निरीक्षकहरू
- खेमराज कडायत
- सरोज कुमार ठकुराठी
- जयराम वन्त
- भुवन भट्ट
- कृष्ण रानामगर
- ओम प्रकाश वाग्ले
- बिजुलीनाथ योगी
- गिन्द्रबहादुर बोगटी
- खिमबहादुर घर्तीमगर
- अर्जुन प्रसाद पोखरेल
- उदयमान द्विवेदी
- काशीराज रेग्मी
- हरि विष्णु ढकाल
- रविभूषण प्रसाद यादव
- राजेन्द्रप्रसाद यादव
- उदयसिंह सिजापती
भदाैँ २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली पनि अवकाशमा जाँदैछन् ।