सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध भएको छ ।

जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरि नदी थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।

प्रशासनले नदीको तटीय क्षेत्रमा रहेका पाँच पोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्