ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

काठमाडौं – ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ ।

मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ । अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्