भक्तपुरको गठठाघर तनावग्रस्त

काठमाडौं – भक्तपुरको गठठाघर चौक तनावग्रस्त बनेको छ । ट्रकले स्कुटर चालकलाई किचेर मारेको भन्दै गठठाघर तनावग्रस्त बनेको हो ।

भक्तपुरको गठ्ठाघरमा मालबाहक ट्रकले स्कुटर चालकलाई किचे पछि भक्तपुर गठ्ठाघरको स्थिति तनावग्रस्त बनेको छ । स्थानियले सडक अबरोध गरे पछि सो क्षेत्रको स्थीति तनावग्रस्त बनेको छ । प्रहरीले स्थीति नियन्त्रणमा लिनका लागि प्रयास जारी राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्