काठमाडौं – सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाबाट बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो । बुधबार बसेको बैठकमा विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका छन ।
बुधबार शीर्ष नेताले सम्बोधन गरे पछि बिद्येयक संसदवाट पारित भएको हो ।