संसदको कृषि समितिको सभापतिको निर्वाचन मंगलबार हुने

काठमाडौँ – प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक  स्रोत समितिको सभापतिको निर्वाचन मंगलबार हुने भएको छ ।

सभामुख देवराज घिमिरेले समितिको सभापतिको मनोनयन सोमबार हुने र निर्वाचन मंगलबार हुने गरी तोकेका हुन् । यस अघि समितिको सभापति रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सभापति पद खालि रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्