दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता (भिडियो)

दार्चुला – दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।

प्रत्यक्षदर्शीका अनुसार अन्दाजी २५ वर्षीया महिलाले हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शुक्रबार साझ ६.३० बजे रिङनेताल क्षेत्रबाट हाम फालेकि हुन् । महाकाली नगरपालिका वडा नम्वर १ छापरीबस्ने उमेश सिह कुँवरकी २५ वर्षिय श्रीमती धनिसा कुवर रहेकाे बुझिएकाेछ । महाकालीमा खाेजिकार्य भैरहेकाेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्