प्रधानमन्त्री ओलीले साउन ६ गते संसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसद‍्बाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । उनले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा साउन ६ गते सम्बोधन गर्न लागेको पुष्टि गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्