शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी घुससहित पक्राउ

दार्चुला – शैल्यशिखर नगरपालिकाका २ जना कर्मचारी घुषसहित पक्राउ परेका छन्। सोमबार कृषि शाखा प्रमुख मोहनसिंह धामी र अशोकसिंह धामी घुष रकमसहित पक्राउ परेका हुन्।

उनीहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले धनगढीबाट पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्