दिपक बोहराको शब्द संगित र इब्सलको स्वरमा ‘लेकमैको सेरो’ डेउडा गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – दिपक बोहराको शब्द संगितमा ‘लेकमैको सेरो’ डेउडा गीत सार्वजनिक भएको छ । गोपाल दयाल र इब्सल सन्ज्यालको आवाजमा रहेको यो गीतमा प्रदेशी र घरमा भएकी श्रीमतीबीचको माया प्रेमलाई गीत मार्फत दर्शाउन खोजिएको छ । नारायन दंगालले एरेन्ज गरेको गीतको रेकर्डिङ भने गोपाल दयालले गरेका हनु् । मिलन श्रेष्ठले गीतको निर्देशन गरेका छन् भने सन्तोष तिमिल्सिनाको कोरोयोग्राफी रहेको छ । रोशन धितालले सम्पादन गरेको भिडियोमा अभिनय भने हिराकाजी सेन्चुरी, अनिता पौडेल र ठकुरी तेजाको देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्