एसइईमा अर्किडको उत्कृष्ट नतिजा

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले एसइइमा उत्कृष्ट नजिता ल्याएको छ । अर्किड स्कुलबाट जम्मा २३ जना एसइइमा सहभागि भएका थिए । जसमा १९ जनाले ‘ए’ प्लस, ३ जनाले ‘ए’ र एक जनाले ‘बी’ प्लस जिपीए ल्याउन सफल भएका छन् ।

पढाईका साथै अर्किड स्कुल अतिरिक्त कार्यक्रममा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए ।  अर्किडले विद्यार्थीहरुकालागि अर्किड आइडल, जुनियर अर्किड कप जस्ता प्लेटफर्महरु बनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्