संवैधानिक परिषद्को बैठक स्थगित

File Photo

काठमाडौँ, १२ चैत । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्