काठमाडौँ – सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा हरियाली उछाल आएको छ । सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।
सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा उछाल, कारोबार खुलेको ३ मनेटमै ४ प्रतिशतले बढ्यो
