विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज पनि वार्ता हुने भएको छ ।
प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समिति बिच आज पनि बार्ता हुन लागेको हो ।
असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।