काठमाडौं – सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।
फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर, यस्तो छ सर्वोच्चको सूचना