एमाले संसदीय दलको बैठक आज पनि

काठमाडौं, २१ माघ । नेकपा एमाले संसदीय दलको बैठक आज पनि जारी रहनेछ ।

 

हिजो देखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बस्दैछ ।

 

बैठक बिहान ११ बजे देखी सुरु हुनेछ । बैठकमा हिजो अध्यक्ष ओलीले आफनो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्