मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं, १७ कात्तिक । मान्डु हाइड्रोपावरले साधामरणसभा आह्वान गरेको छ । साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले मंसिर १५ गते विकन ११ बजे साधारणसभा बोलाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्