आईपीओ जारी गर्ने तयारीमा नेपाल आयल निगम

काठमाडौं – नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा लागेकाे छ । नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभालाइ सम्बोधन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बताएका हुन् ।

कम्तीमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्