‘संघियता खारेज गरौं, धर्मनिरपेक्षताको हकमा जनमत संग्रह’ : डा. ज्ञान बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । सरकारले संविधान दिवसा मनाइरहदा कानुनविद् बस्नेतले यस्तो बताएका हुन् । उनले संघीयता देशको आर्थतन्त्रले धान्न नसक्ने पनि बताएका छन् । यस्तै धर्म निरपेक्षताको हकमा जनमत संग्रह गर्नुपर्ने उनको धारणा छ । ‘संघियता खारेज गरौं, धर्मनिरपेक्षताको हकमा जनमत संग्रह ।’ डा. बस्नेतले भने, ‘यो सिस्टम असफल, देशलाई निकास दिंदैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्