सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

FILE PHOTO

काठमाडाैं – सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । मुग्लिन नजिक नान्सी पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो सफा भएपछि दिउँसो १ बजेदेखि दुईतर्फी नै गाडी चल्न सुरू भएको छ ।

पुल साँघुरो भएको र हिजोदेखि नै रोकिएका गाडीका कारण लामो जाम भएको हुँदा सहज रुपमा गाडी चल्न अझै समय लाग्न सक्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्