काठमाडौं – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
तीन दलका शीर्ष तहमा कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित
