भूमि सुधार विभागका तत्कालीन महानिर्देशक पक्राउ

काठमाडौँ – भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।

ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यले उनी मंगलबार काठमाडौँबाट पक्राउ परेको पुष्टि गरे ।

श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्