देशभर चर्चामा रहिरहने हेलम्बुको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण’ भन्ने संकल्प राख्दै आगामी वर्षहरुमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखि गाउँपालिकाको शैक्षिक सुधार, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, स्वास्थ्य सुरक्षा र आयआर्जनमा वृद्धि गर्ने मुख्य लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा लोकप्रिय नीति तथा कार्यक्रमहरु ल्याएको छ । कृषिका क्षेत्रमा एक वडा एक उत्पादन, हेलम्बु गाउँपालिकाको अभियान, युवा उद्यमी तथा दक्ष जनशक्ति निर्माण जस्ता महत्वपूर्ण कार्यक्रमहरु गाउँसभाले सार्वजनिक गरेको छ ।

यस्तो छ पूर्णपाठ

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्