भारतले हामीलाई अति नै हेप्यो सीमामा तारबार गरौँ – डा. ज्ञान बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले भारतले नेपाललाई दुख दिएको बताएका छन् । सामाजिक संजाल मार्फत डा. बस्नेतले यस्तो बताएका हुन् ।

‘भारतले हामीलाई सँधै दुख मात्रै दियो, पेल्यो, अत्तीनै हेप्यो’ डा. बस्नेतले भने, ‘समानामा तारबार गरौं ।’ नेपाल सरकारले भारतसँग अखण्ड भारतको नक्सनमा नेपालको भू–भाग किन मेन्सन गरेको भनेर प्रश्न गर्नुपर्ने बताएका छन् । उनले सरकारले यसको जवाफ खोजेर जनतालाई उत्तर दिनुपर्ने समेत बताएका छन् । ‘अखण्ड भारत’को नयाँ नक्सामा हाम्रो भुभाग किन मेन्सन गरियो ? सरकारले तदरुखताका साथ जबाफ खोजोस । जनतालाई उत्तर चाहियो ।’ उनले भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्