कानुनविद् डा. बस्नेतले भने – ओली, देउवा र दाहालले आजै नयाँ पुस्ताको लागि मार्ग प्रसस्त गरुन्

काठमाडौँ – कानुविद् डा. ज्ञान बस्नेतले ओली, देउवा र दाहालले आजै नयाँ पुस्ताको लागि मार्ग प्रसस्त गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । तनहुँमा फराकिलो मतअन्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले उपनिर्वाचन जितेपछि डा. बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन् । चितवनमा मत गणना भइरहेको छ । रास्वपा सभापति रवी लामिछानेको जीत लगभग पक्का भएको छ । डा. बस्नेतले सिस्टम परिवर्तनमा देउवा, ओली र दाहालको योगदान राम्रो रहेपनि आर्थीक र समाजिक प्रगती अहिलेको पुस्ताले गर्ने बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्