देशको वर्तमान आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै राष्टबैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न मंगलबार साढे १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।

पछिल्लो समय केन्द्रिय बैंकको नीतिले ब्याजदर बढेको र त्यसले अर्थतन्त्रमा नकारात्मक असर परेको आरोप लाग्दै आएको छ। ब्याजदर घटाउन प्रधानमन्त्री र अर्थमन्त्रीले समेत दवाव दिइरहेका छन्। केन्द्रिय बैंकले यसै विषयमा प्रष्ट पार्न समेत पत्रकार सम्मेलन आयोजना गरेको बुभिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्