उपनिर्वाचनका लागि राप्रपाको तर्फबाट तीनै क्षेत्रमा उम्मेदवार चयन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको छ ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने राप्रपाको आज  बसेको संसदीय समितिको बैठकले निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्